महिला स्वास्थ्य स्वयंसेवीकालाई सम्मान

उमेश बि.क / नवलपरासी ,२ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ मा महिला स्वास्थ्य स्वयंसेवीकालाई सम्मान गरिएको छ ।

वडा नम्बर ७ काे अायाेजनामा तथा स्वास्थ्यचाैकी ईन्चार्ज ठानेश्वर पाण्डेयकाे अध्यक्षतामा एवं वडा अध्यक्ष हेयात खाँकाे प्रमुख अातिथ्यतामा वडा भित्रका ९ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई सल दिई सम्मान गरिएको हाे।

कार्यक्रममा बाेल्दै वडा अध्यक्ष खाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य रहेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको थियाे। कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको वर्तमान परिस्थितिमा समेत कोरोना रोकथाम तथा सचेतना प्रवर्दनमा भूमिका निर्वाह गरेका छन् । कोभिड १९ रोकथामका लागि भौतिक दुरी कायम गरी घर बाहिर जाँदा सही तरिकाले मास्कको अनिवार्य प्रयोग गर्ने र साबुन पानीले वा स्यानिटाईजरले मिचि मिचि २० सेकेन्ड हात धुने नियमको पालना गर्न र गराउने कार्यमा उहाँहरु अहोरात्र खट्नु भएको छ । वहाँहरुकाे अहाेरात्र खटाइले गर्दा सरावल गाउँपालिकामा काेराेना कम देखियाेकाे हाे। तसर्थ स्वयंसेवीकाहरु सम्मानित पदमा रहेको प्रशंसा गर्दै वडाबाट चाहिने सहयोग र साथकाे लागि अाफु हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको ।

कार्यक्रममा वडा सचिव भाेज बहादुर काेहार,स्वास्थ्यकर्मी सन्जाेग हरिजन ,पत्रकार उमेश बि.क ,स्वयंसेविका काेपिला क्षेत्री ,बन्धन सहानि ,सकुन्तला सहानि ,धिरेन्द्र चाैधरी लगाएतले बाेल्नु भएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot