पर्सा प्रहरीद्वारा ४० किलो चाँदी पक्राउ

कृष्णा यादव / बिरगंज ०१पुस

पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार बुझेको दिनदेखी तस्करीको सामान धमाधम पक्राउ परेको छ।

एस पि पन्तले विशेष सूचनाको अधारमा भारतबाट एक एक बोरा गरि ल्याई भणडारन गरि राखेको गोदाम बाट ठूलो परिणाममा प्याज पक्राउ गरेको छ यसै बिच आजै जय नर्सिह ज्वेलर्श मा छापामारी गरि ४० किलो चाँदि पनि पक्राउ गरेका छन ।

केही दिन पहिला २३ किलो सुन र २ किलो चाँदी गहना पक्राउ गरेर पर्सा प्रहरीको इतिहासमा पर्सामा पहिलो पटक ठूलो परिमाणमा यति धेरै सुन पक्राउ गरि इतिहास बनाउन सफल भएको व्यापक रुपले चौतर्फी चर्चा भईरहेको थियो।

एसपि पन्तले पर्सामा कार्यभार सम्भालेको ११ महिनामा लगभग ३० करोड भन्दा बढिको भन्सार छलि गरेको अबैध मालसमान र हुण्डी को रकम पक्राउ गरि बिरगंज भन्सार र राजस्व अनुसन्धान पथलैया बुझाएको छ।

पर्सा प्रहरी उपरीक्षक पन्तले कार्यभार बुझेको केही दिन पछी नै सुरु भएको कोरोना माहामारी को पालना गर्नुको साथ साथै पर्सामा शान्ति सुरक्षा र तस्करहरुको संजाललाई तोडन समेत सफल भएको आम मानिसहरुको बुझाई छ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक पन्तको नेतृत्व र पर्सा क्राइमको सञ्चालित अभियानले अहिले पर्साको अपराधी गतिबिधी तथा तस्करहरुमा रुवाबासी र उठिबास भएको पर्साबासिले बताउँछन् ।

पर्सा जिल्लाको वीरगंज सिमानाकामा हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गरेपछी अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएका छन्। त्यसतै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधिमा पनि कमि आएको पर्सा जिल्ला बासिहरुको भनाई छ ।

पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरी प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको दावी समेत गरिन ।

एस पि पन्तले भनिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षादिने र अपराधी क्रियाकलापलाई समाप्त गर्ने बताउदै आफुले पनी सोही गर्दै आएको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot