वर्तमान सरकारसँग कुनै याेजना र भिजन नै छैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग कुनै याेजना र भिजन नभएकाे भन्दै आक्राेश पाेखेका छन् ।

काँग्रेसले आज काठमाडौंको रत्नपार्कमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सरकार पूर्णरुपमा असफल भइरहेकाे बताए ।

‘सरकारले काम गरेन। यिनीहरुसँग आइडिया छैन। कुनै योजना छैन। चुनावमा हामी जनतासँग यसको हिसाब माग्छौ,’ पौडेलले भने।

नेता पाैडेलले पछिल्लाे समय देशका विभिन्न भागमा भइरहेकाे राजाबादीहरुकाे प्रदर्शनप्रति पनि टीप्पणी गरे ।

तर यसरी राजावादी सडकमा आउनुमा वर्तमान सरकार नै दोषी रहेको उनकाे जिकिर छ।

यतिमात्र हाेइन प्रतिबन्धत विप्लव समूहका पछिल्ला हिंसात्मक गतिविधि पनि सरकारकै कारण भएकाे उनकाे ठम्याईँ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot