राष्ट्रिय दैनिक / नवलपरासी , ९ मंसिर
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ख मा नेपाली कांग्रेसका बैजनाथ जैसवाल पुन : दोस्रो पटक विजयी भएका छन्।
जैसवालले लोसपाका नगेन्द्र अग्रहरीलाई १ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्। जैसवालले ११ हजार ७३६ ल्याउँदा अग्रहरीले १० हजार ४७ मत पाएका छन्।
त्यस्तै प्रदेशसभा २ ख मा जसपाका धरेन्द्र यादवले ९ हजार ५८२ मत ल्याएर तेस्रो भएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

