Rashtriya Dainik

कण्डेल र अधिकारीलाई भारी मतले पछि पार्दै प्रधानले लिए अग्रता

बिनोद निगम/८ मंसीर /नवलपरासी

पश्चिम नवलपरासी क्षेत्र नं २ मा राप्रपाका ध्रुव बहादुर प्रधान मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको गणनामा प्रधान २३६४६ मतका साथ अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका देवेन्द्र राज कण्डेलले १३५६९ मत ल्याएका छन् । प्रधान र कण्डेल बीचको मतान्तर बढेर अहिले १०,९७७ छ ।

तेस्रो स्थानमा रहेका नकाप एमाले पार्टीका दीपेन्द्र कुमार अधिकारीले १११०५ मत पाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित