नन्दु यादव मसिर २९नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९काे बेलाटारीमा अाज उखु कृषक कृषि सहकारी सस्थाकाे कार्यालय अाज एक कार्यक्रम बिच उदघाटन गरिएकाे छ । समृद्धि काे अाधार अाफ्नै सहकारीमा सम्पुर्ण अार्थिक काराेबार भन्ने मुलनाराका साथ नेपाल सरकारकाे सहकारी ऐन अनुसार दर्ता भईअाज बिधिवत रुपमा कार्यालयकाे उदघाटन गरिएकाे हाे।सस्थाकाे अध्यक्ष सुनिल गुप्ताकाे अध्यक्षतामा भएकाेे उदघाटन कार्यक्रममा समाजसेवी रामब्यास यादव, पुकार शर्मा , सुभान अलि असारी लगायतले सहकारी बारे प्,काश पार्नु भएकाे थियाे ।खास गरि यश क्षेत्रमा रहेका नितान्त किसानहरुकाे उखुकाे समस्या समाधान नहुने भएकाे तेसकाे सममधान गर्नदयाे सस्था सस्पना गरिएकाे सस्थाकाे काे अध्यक्ष गुप्तालेे बताउनु भयाे ।यश सस्थाबाट किसानहरुलाई अावश्यक पर्ने मलखाद बिउबिजन ,सहुलियत ऋण ,अाएम ई सेवा समेत उपलब्ध गराउने याेजना ,रहृेकाे छ । ७%देखि १४%सम्म ब्याजमा ऋण उपलब्ध गराउने , बचत तर्फमा ६%देखि११%सम्म ब्याज दिने र नियमित ब्याज बुझाउने ऋणिलाई ५%सम्म छुट दिने लगायतका सेवा उपलब्ध गराउने सुचना प्रबक्ता धिरज त्रिपाठिले बताउनु भयाे ।१००रुपैयामा लिन सकिने शेयर सदस्य सधै खुल्ला रहने बताईएकाे छ ।अाउने दिनमा उखु किसानहरुकाे लागि मिल खाेल्ने,केराकाे उचित बजार काे ब्यवस्थापन गर्ने लगायतकाे याेजना रहेकाे त्रिपाठी ले बताउनु भयाे ।सुरुमा ५१लाख पुजि रहेकाे यश सस्थामा ४२जना पुरुष र ९जना महिला गरि कुल ५१जना शेयर सदस्य रहेका छन ।यस सस्थाले नवलपरासी जिल्ला भरिकै अाम जनताहरुलाई सेवा उपलब्ध गराउने बताईएकाे छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।