नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा–५ को मतगणना सुरु भएको छ ।
दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो ।
यहाँ ओलीसँग सत्ता गठबन्धनका खगेन्द्रप्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय दैनिक
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

