दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी

दाङ / २९ मंसिर

दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । तुलसीपुरबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

बसको ब्याट्री सर्ट भएको कारण आगलागी भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराका अनुसार आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त घटना भएको हो । बस जलेर नष्ट भएको छ । गाडीमा सवार सबै जना यात्रु सुरक्षित रहेका प्रहरीले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot