कपिलवस्तु / २८ मंसिर कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा न १ मा महाराजगन्ज कपिलवस्तु सवस्टेशनकाे उद्घाटन उर्जा , जलस्रोत तथा सिचाइ मन्त्री बर्षामान पुनले गर्नु भयो । उद्घाटन कार्यक्रममा बाेल्दै उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री पुनले सवस्टेशन उद्घाटनले विद्युत सेवालाई राम्रो बनाउने छ । याे सवस्टेशनले १० हजार सेवा ग्राहकहरु काे लागि विद्युत सेवा सुविधा पुर्याउने छ । नेपाल सरकारले सबै काे घरघरमा उज्यालो ल्याउने संकलन र प्रतिबद्धता लिएको छ । नेपालकाे ९२ % जनताले विद्युत सेवा पाएका छन र ८ % जनताले अझै विद्युत सेवा सुविधा बाट वञ्चित रहेको मन्त्रीले भन्नू भयो । २ बर्ष भित्र सबै नेपाली काे घरघरमा उज्यालो पुर्याउने कार्यक्रम रहेको छ । संघीय संसद बृजेश कुमार गुप्ताले कपिलवस्तु जिल्ला नै सिचाइ काे क्षेत्रमा पछि परेकाे छ । याे सवस्टेशन उद्घाटन भएकोमा जनता ले आफ्नाे महाराजगन्ज मै विद्युत सेवा पाउने छन । विगत द्वन्द्व काल भन्दा पहिले महाराजगन्जकाे हर्दाैना र बडनीमा छाेटी भन्सारहरु रहेको थियो याे भन्सारलाई संचालनमा ल्याउनकाे लागि मन्त्री जी काे ध्यान जा आस र सरकार काे अम्दानी पनि हुन्थ्यो । प्रदेश सभा सदस्या दृर्घनारायण पाण्डे ले विद्युत , सिचाइ , यातायात र खानेपानी काे क्षेत्रमा पछि परेकाे छ । अाम जनताहरु धेरै पीडा सहि राखेका छन । अाम जनता दे अाकाशे पानीकाे भर मा खेती गरि रहेका छन । उक्त कार्यक्रममा संघीय संसद बृजेश कुमार गुप्ता , लुम्बिनी प्रदेश का सामाजिक विकास समिति का सभापति दृर्घनारायण पाण्डे , नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश काे प्रदेशिक कार्यालय निम्ति प्रमुख सुरज गाैतम , निर्माण कम्पनी एटुजेट इन्फ्रा लि. त्रिपुरेश्वर – जयदर्गे जेसी का प्रबन्धक निर्देशक पदम प्रसाद डुइटल ले लगायत मन्तव्य राखेका थिए । साे कार्यक्रममा उर्जा , जलस्रोत तथा सिचाइ मन्त्री बर्षामान पुन , प्रतिनिधि सभा सदस्य तथा पुर्व सभामुख अाेनसारी घर्ती मगर , प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री बृजेश कुमार गुप्ता , पुर्व मन्त्री ईश्वर दयाल मिश्रा , प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश का सामाजिक विकास समिति का सभापति दृर्घनारायण पाण्डे , महाराजगन्ज नगरपालिका का प्रमुख अब्दुल कलाम खान लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।