Rashtriya Dainik

बिगत वर्षहरु देखीनै राजसंस्था को पक्षमा खरो रुपमा प्रस्तुत भएका राजावादीहरु आन्दोलित

विराटनगर

नेपालमा राजसंस्था को पुनर्स्थापना, हिन्दु राज्य कायम गर्न भनि जन दवाव सिर्जना गर्ने उधेश्यले रास्ट्रियवादी एकता महा अभियान पुर्वाञ्चल कमिटि गठन गरि सबै लाई रास्ट्रिय झण्डा मुनि आबद्ध हुन आह्वान गरेको छ । उक्त अभियानले पौष २७ गते पृथ्वी जयन्ती मनाउदै त्यसलाई आन्दोलनकै रुपमा लाने निर्णय समेत समेत उक्त अभियानको एक भेलाले गरेको छ । पृथ्वी जयन्ती मनाउन बिश्व बिराटेश्वरी वैष्णवी धाम बिराटनगरका पिठाधिष आनन्द जि महाराजको संयोजक्त्वमा १०१ मुल समारोह समिति गठन पनि गरिसकेकै हो । उक्त मुल समारोह को उपाध्यक्षमा शोभादेवी साह , सचिवमा यज्ञ पराजुली कोषाध्यक्षमा राजेश कुमार भगत र सहकोषाध्यक्ष मा युरिला गजुले रहनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित