कपिलवस्तुमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

२८ मंसिर कपिलवस्तु ।

कपिलवस्तुमा धारिलो हतियार प्रयोग गरी एक महिलाको गएराति हत्या भएको छ ।

जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको गएराति हत्या भएको हो ।

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।

उक्त हत्याको आङ्शकाको घेरामा डेरिमा सँगै बस्ने उनको भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भइ रहेको छ ।

ती महिलाको शव पोस्टमार्टमका लागी जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरीले जनाएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot