मनले खोज्छ बोलको गीत सार्वजनिक

पर्सा, २७ मंसिर / मनले खोज्छ बोलको गीत आइतबार सार्वजनिक हुने भएको छ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत आउँदो आइतबार बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक हुने भएको हो । निरन्जन चौधरीको शब्दमा तयार पारिएको मनले खोज्छ बोलको गीत सार्वजनिक भए अगाडी बजारमा निकै चर्चा लिएको छ ।
उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ । ३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ ।

अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ । सियोन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा प्रकास खड्काको छँयांकन रहेको छ । गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन् ।
चलचित्र भावमा तयार भएको मनले खोज्छ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् । संगीत पारखी हुसेनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन् ।

गायक तथा संगीतकार सरोज हुसेनको जन्मभुमी तराइको बिरगंजमा भएको र बाल्यकालदेखि नै भोजपुरी भासामा आफ्नो संगीत लाई निकै चर्चामा पुर्याएपनी आफ्नो संस्कृतिलाई निहाल्दै नेपाली भासामा मनले खोज्छ भन्ने गीतको तयारी गर्न सफल भएका हुन । अति नै मिलनसार र सभ्य स्वभावको साथै हुसेन आफ्नो संगीतलाई निकै चर्चामा लयाउन कमर कसेर लागेका देखिन्छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot