Rashtriya Dainik

प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु निरन्तर मतदाताको घरदैलोमा

पर्सा १८ कार्तिक
मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार रहनुभएकी डा.मधु गुप्ता कुर्मीले मत माग्नको लागी निरन्तर मतदाताको घर आँगनमा पूगीरहनु भएको छ । चुनाव प्रचार पसारको दोस्रो चरणमा पनि उहाले मतदाता घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै मतदाताको घरदैलोमा पूगीरहनु भएको हो । त्यसै क्रममा आज शुक्रबार पर्साको पोखरिया नगरपलिकाको वडा नम्बर ५ सतवरियामा डा.गुप्ताले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । दोस्रो चरणको मतदाता घरदैलो कार्यलाई सुरु गर्नुभन्दा अगाडी डा.मधु गुप्ता कुर्मीले सतवरिया स्थित देवी मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित