सिरहा लहान कार्तिक १२- मंसिर ४ गते हुने निर्वाचनका लागी सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी दिएका छन। इमानदार, स्व्च्छ सरल स्वभावका युवा राम ध्यान महतोले स्वतन्त्र उमेदवारी दिएका छन्।
देशमा बढदै गएको हिंसा हत्या कुरुतीहरुलाई साम्ना गर्न युवाहरूले नेतृत्व पंतीमा अगाडि सरिएका हुन्।देशमा बढदै गएको परिस्थितिलाई उन्मुलन गर्न रुपान्तरण समाजको परिकल्पना गर्न देशमा स्वतन्त्र उमेदवारी दिने नयाँ पुस्ताको युवाहरूले उमेदवार बन्न लागेका हुन्।
बैचारिक समाज र समृद्ध नेपाल स्व्च्छ नेपालीको नारालाई सकार पार्न र सहयोग गर्न जनतामा अम्न चयनका प्रत्याभूति गराउन बिकासका विभिन्न क्षेत्र शिक्षा स्वास्थ कृषि लगायतका
क्षेत्रमा बिकास निर्माणका काम अगाडि बढाउने नेता राम ध्यान महतोले पत्रकार संग कुरा गर्दै यस्तो बताए थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

