Rashtriya Dainik

लोसपाकी निवर्तमान सांसद चौधरी कांग्रेसमा प्रवेश

काठमाडौं ,१२ असोज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन्।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाइदिएकी थिइन् भने प्रधानमन्त्री देउवाले क्रियासिल सदस्यता पत्र प्रदान गरेका थिए। प्रत्यक्षतर्फको टिकट पाउने आश्वासनपछि चौधरी कांग्रेस प्रवेश गरेको उनी निकटका नेताहरुले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित