Rashtriya Dainik

जगरनाथपुर गाउँपालिकामा वडाकाे सेवा घरघरमा

राजन कुमार बानिया /पर्सा १० असोज
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले अाज देखि जेष्ठ नागरिक ,एकल महिला र अपांगहरुको पेसन वडामा पुगेर बितरण गरेका छन । अध्यक्ष यादवले दशै तिहारमा बृद्ध पेशन लगायत एकल महिला र अपांगहरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्धहरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन । अाईतबार जगरनाथपुर गाउँपालिका वडा नं १ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णन्नदन रायले बताए का छन। बृद्धा पेन्शन लिएर अध्यक्ष लगायत बैंक कर्मचारी हरु लिएर घरदैलोमा पुगेर रकम बितरण गरिएको धन्नजय गिरीले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित