Rashtriya Dainik

सांसद प्रत्यासी गुप्ता कपिलवस्तु क्षेत्र नं ३ नेकपा एमालेको पदमा उम्मीदवारी दिने

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत , ९ असोज

सांसद प्रत्यासी गुप्ता पदमा उम्मेदवारी दिने पक्का भएको नेकपा एमालेको सांसद पदका प्रत्यासी मंगल प्रसाद गुप्ता” क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ लाई समृद्ध बनाउने आफ्ना चाहना गुप्त को भनाई रहेको छ, यसका लागी सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् । आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले बताएका छ्न । मंगल प्रसाद गुप्ता असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार नेकपा एमालेको पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।नेकपा एमालेको लागि निरन्तर वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित