धारीलो हतियार प्रहार गर्ने ४ जना प्रतिवादीलाई पक्राउ

२४ मंसिर / बाँके ।

धारीलो हतियार प्रहार गर्ने ४ जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती करिब १२:०० बजेको समयमा बाँकेको नेपालगंज उप-महानगरपालिका २० मदनापुर स्थित जित कुमार श्रेष्ठको विवाह घरमा नाचगान, रमाईलो गर्ने क्रममा वाद विवाद भएको थियो ।

सोही रिसिवीका कारण नेपालगन्ज २० कै २८ वर्षिय रमेश बुढाथोकीलाई ज्यान मार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरि घाईते बनाएको घटनामा संलग्न नेपालगन्ज २० का दिनेश पुरी समेत ४ जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज २० का १९ वर्षिय दिनेश पुरी, १९ वर्षिय धर्म वली, २१ वर्षिय सुरज कुँवर, १९ वर्ष उमेश घर्ति मगर

उनीहरुलाई नियन्त्रणमा लिई ज्यान मार्ने कसुरमा अनुसन्धान भईरहेको रानाले बताउनुभयो । मुलुकी फैजदारी कार्यविधी संहिता २०७४ अनुसार १० वर्ष सम्म कैद र १,००,००० सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot