सुनवलमा जीवन उद्यमशिल बनाअाैँ तालिम

उमेश बि.क / नवलपरासी ,२३ मंसिर

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ५ मा जीवन उद्यमशिल बनाअाैँ तालिम सुरु भएको छ।

काेइका नेपालीको अार्थिक सहयोग ,गुड नेवर्स इन्टरनेसनलकाे प्राविधिक सहयोग ,सहमति संस्थाद्वारा सन्चालित सामाबेशी ग्रामीण विकास परियाेजनाकाे अायाेजना तथा सुनवल नगरपालिकाकाे समन्वमा जीवन ३ दिने उद्यमशिल बनाअाैँ तालिम सुरु भएको हाे।

सुनवल नगरपालिका वडा नं. ५ वडा अध्यक्ष थमन सिंह नेपालीले कार्यक्रम उद्घाटन गर्दै युवाहरुलाई शशक्तिकरण गर्दै स्वरोजगार सिर्जना गर्ने लक्ष्य रहेकोले सहभागीहरुलाई तालिम पछि उपलब्धिमुलक काम गर्न अनुरोध गर्नुभएको हाे।

युवाहरुलाई वैदेशिक रोजगारभन्दा सम्भावित व्यवसाय गरी आत्मनिर्भर तुल्याउने, के व्यवसाय कहाँ र कसरी गर्न सकिन्छ भन्ने बारे सृजनशिलताको विकास गर्ने, व्यवसाय गर्दा आगामी सोच, बजारको जानकारी, निर्णय लिनु , व्यवसाय गर्दा बुद्धिमत्तापूर्ण तरिकाले पूँजी लगानी गर्ने तरिका तथा युवालाई आफु सुहाउँदो व्यवसाय छनौट गर्न उत्प्रेरणा र सफलता दिलाउने तरिकाहरु सिकाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको आयोजकले बताएको छ ।

जीवन उद्यमशिल बनाअाैँ तालिमकाे उदघाटनमा सुनवल ५ का वडा सदस्य दिलकराज डुम्रे ,नमुना महिला उद्यम केन्द्र अध्यक्ष जुठिमाया पुन ,सचिव देउरुपा गाैतम लगाएले तालिमकाे सफलताको शुभकामना दिनुभएको थियाे।

२५ जनाकाे सहभागीता रहेको तालिमकाे सहजिकरण बिमला सुवेदीले गर्ने सहमतिकाे सहजकर्ता रिना गुरुङले जानकारी दिनुभएको हाे।


यस्तै पश्चिम नवलपरासीको सुनवल नगरपालिका ९ मा ब्यवसायिक तरकारी खेति सम्बन्धि तालिम सुरु भएको छ।

काेइका नेपालीको अार्थिक सहयोग ,गुड नेवर्स इन्टरनेसनलकाे प्राविधिक सहयोग ,सहमति संस्थाद्वारा सन्चालित सामाबेशी ग्रामीण विकास परियाेजनाकाे अायाेजना तथा सुनवल नगरपालिकाकाे समन्वमा २ दिने तालिम सुरु भएको हाे।

२७ जनाकाे सहभागीता रहेको तालिमकाे सहजिकरण प्रबल न्याैपानेले गर्ने सहमतिकाे सहजकर्ता दिपकला चाैधरीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot