नवलपरासीमा उदघाेषण तथा भाषणकला तालिम सम्पन्न

उमेश बि.क / नवलपरासी ,२३ मंसिर

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा न. १२ मा ५ दिने उद्घोषण तथा भाषणकला तालिमको सम्पन्न भएको छ।

देवचुली टेलिभिजनको आयोजना तथा विभिन्न संस्थाकाे समन्वयमा कार्यक्रम संयाेजक ज्ञानेश्वर सहानी तथा सरावल ५ वडा अध्यक्ष दिनेश सहानिकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हो ।

तालिमकाे समापनमा बाेल्दै सरावल ५ वडा अध्यक्ष सहानिले तालिममा सिकेका कुरा जीवन व्यवहारमा लागु गर्न अाग्रह गर्नुभयो ।

भाषणकला तालिम तालिममा रामग्राम जेसिसका अध्यक्ष सन्दिप अग्रहरी ,उत्तम सामाजिक विकास संस्थाका अध्यक्ष गुड्डु गुप्ता,एमयस डियस का सहजकर्ता शन्जय शर्मा,राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क,पत्रकार रन्जित शर्मा,अादित्य प्रजापति लगाएतले बाेल्नु भएको थियाे

तालिममा रामग्राम नगरपालिका ,सुनवल नगरपालिका ,सरावल गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका अन्तर्गतका ३५ जनाकाे सहभागीता रहेको थियाे।

उदघाेषण तथा भाषणकला तालिमकाे सहजिकरण राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क / यमसडियसका सहजकर्ता सन्जय शर्मा, राष्ट्रिय दैनिककाे सम्पादक रन्जित शर्मा लगाएतले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot