महोत्तरी : महोत्तरीमा मोटरसाइकिलले ठक्कर दिँदा पैदल यात्री घाइते भएका छन् । महोत्तरी जिल्लाको मनर सिस्वा नगरपालिका १ बस्ने २२ वर्षीय मोटरसाईकल चालक विकेश महतो रहेको छ भने मोटरसाईकलमा सवार महतोका ७० वर्षीय बुवा मुंसिलाल घाईते भएका छन् । उनको जनकपुरका जानकी हेल्थ केयरमा उपचार भईरहेको छ । मंगलबार मनरा सिसवा – १ सडकमा ज४प ६३२६ नम्बरको मोटरसाइकिल नम्बरको मोटरसाइकललाई ठक्कर दिए । गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीको मनरा सिस्वाका असई देवेन्द्र ठाकुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले पुलिस चौकी मनराको नियन्त्रणमा जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।