राष्ट्रिय दैनिक , २३ भदौ
जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति कर्णाली गठन भएको जनाएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा रघुवीर मिजार, लाले कुमाल, भरत केसी, कर्णबहादुर थापा, गगन सारु, यादव गुरुङ मुख्य सचिवमा चन्द्रकला विक, सचिवहरुमा खेमराज अर्याल, सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय, हरिलााल बाङगघरे र फत्तबहादुर सोती रहेका छन् भने समितिको कोषाध्यक्षमा कर्णवीर विक रहेका छन् ।

समितिको सदस्यहरुमा गणेशबहादुर नेपाली, कृपाराम बस्नेत, विष्णा शाही, विक्षा खत्री, चित्रबहादुर वली, अमर खत्री, राजबहादुर भाम र तिलक बस्नेत रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

