Rashtriya Dainik

बारा माओवादी केन्द्रले छान्यो उम्मेदवार, बिवेक कुमार साह प्रदेश सभामा

राजन कुमार बानिया / पर्सा २३ भदौ

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा अधिकान्स युवालाइ सम्मान गर्दै उमेदवारको रुपमा अगाडि सारेकोछ।
नेकपा माओवादि केन्द्र बाराको बैठक कलैयामा प्रदेश कमिटि र केन्द्रिय सदस्य बसेको बैठकले बाराका अधिकान्स युवालाइ सम्मान गर्दै अगाडि सार्दै उमेदवार बनाएकोछ।
बारा क्षेत्र :-४ को` ख´प्रदेश सभामा समानुपातिक उम्मेदवार बिबेक कुमार साहलाइ माओवादी केन्द्रले नाम सिफारिस गरेको छ
विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता विवेक कुमार साहको बारा क्षेत्र नम्बर ४ को (ख) मा समानुपातिकतर्फ बारा जिल्लाको बैठक केन्द्रीय सदस्य र प्रदेश कमिटि बसेको बैठकले सिफारिस गरेको छ ।
माओवादी केन्द्र का पोलीट ब्यूरो सदस्य तथा बारा जिल्ला इन्र्चाज डा गोपाल ठाकुरले जनाउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित