महेश सिंह सिरहा/ लहान २० भदौ – राजनिती बुझिएका नेता बिजय कुमार यादव लाई सिरहाको क्षेत्र न ४ को ख बाट प्रत्यक्ष तर्फबाट जसपा नेपालका लागी नाम सिफारिस भएको छ।
मधेस आन्दोलन देखि राजनितीमा सकृय भएका उनी मधेसको हक अधिकारको लागी आवाज उठाउदै आएका नेता बिजय कुमार यादवको नाउँ जनता समाजवादी पार्टी नेपालले प्रदेश सभा सदस्यको लागी निर्वाचनमा भाग लिन नाउँ सिफारिस हरेका हुन्।
मधेस आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका यादव हाल पार्टीका केन्द्रिय परिषद सदस्य समेत रहनु भएका उनी सिरहाको क्षेत्र न ४ को ख बाट प्रत्यक्ष तर्फमा निकै लोकप्रिय हुँदै गएका छन्।
राजनीति पृष्ठभुमिबाट आएका यादव राजनितीमा सकृय रहेका हुन्।नेता यादव समाज सेवामा पनि निकै गहिरिएर लागेका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

