नवलपरासी , १८ भदौ
पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिकामा अवस्थित खजुरा खोलामा पौडि खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका बडा नम्बर ७ जिमिरेभार निवासी सितारम चौधरीको छोरा बर्ष ९ को निखिल चौधरीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसीले जानकारी दिनुभयो ।
बालक खोलामा डुबिरहेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

