सशस्त्र प्रहरीद्वारा ट्रयाकटर सहित सेतो मटर भन्सार दाखिला

बिराटनगर / नेपाल बाट अवैध रुपमा भारत तर्फ़ लादै गरेको अवस्थामा ठुलो परिमाणमा सेतो मटर सशस्त्र प्रहरीले ट्रयाक्टर सहित नियन्त्रणमा लिएर भन्सार दाखिला गरेका छन ।

नेपाल बाट भारत तर्फ़ ठुलो परिमाणमा मटर तसकरी भैइ जादै छ भन्ने गोप्य सूचना को आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कँकालिनी मोरङ्ग बाट सादा पोसाकमा सशस्त्र प्रहरी निरीक्षक को नेतृत्वमा निस्केको टोलिले मोरङ्गको रंगेली नगरपालिका ६ भन्सार टोलको बाटो हुदै मे १ त २५५ नम्बरको ट्रयाकटरमा लगिरहेको १५३ बोरा सेतो मटर पक्राउ गरी नियन्त्रणमा लिएका हुन ।

पक्राउ गरिएको सेतो मटर ट्रयाकटर सहित आवश्यक कार्यवाही प्रक्रियाको लागी बिराटनगर भन्सार कार्यालय रानिमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक तीर्थ पैडेलले बताउनुभयो । उक्त सामानको भन्सार मुल्य ३ लाख ६० हजार रुपैया भएको र ट्रयाकटर को अन्दाजी मुल्य ६ लाख रुपैया गरी जम्मा भन्सार मुल्य रु ९ लाख ६० हजार रुपैया मुल्यांकन गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot