पर्सा १७ भदौ
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (क) बाट प्रदेश सभा सदस्यमा शिव कुमार साहको नाम सिफारिस गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालको निर्वाचन क्षेत्र नं ३ (क) प्रदेश सभा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट शिव कुमार साहको नाम सिफारिस गरिएको हाे ।
साह जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन ।
साह दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन ।
साहको क्षेत्रमा अहिले अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको पाइएको छ । जसमध्ये शिव कुमार साह को नाम अहिले सब भन्दा बढी चर्चामा रहेको पाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

