रूपन्देहीमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास

तुलसी राम पौडेल / मंसिर २२

रुपन्देहीको सियारी गाउपालिका -२ मैनहियामा स्वास्थ्य केन्द्रको भवन निर्माणमा लाग्ने सम्पूर्ण खर्च अर्घाखाँची सिमेन्ट प्रालिले बेहोर्ने भएको छ।
माननीय कृषि मन्त्री घनश्याम भुसालले उक्त स्वास्थ्य केन्द्र भवनको सोमबार एक कार्यकमका बिच उदघाटन गर्नुभयो।सो अवसरमा बोल्दै उहाले किसान स्वयं बलियो नभएसम्म कृषि बलियो नहुने बताउनु भयो।किसानलाइ बलियो बनाउन साधन स्रोतले स्थानिय निकायलाई सम्पन्न बनाउन सरकार लागेको बताउनु भयो ।किसानलाई कृषिमा अगाडि बढाउन स्थानीय निकायलाइ साढे पाच अरब पठाइएको बताउनु भयो ।किसानले उत्पादन गरेको चिजलाइ निम्नतम मुल्य तोक्ने र सो मुल्यमा बेच्दा किसानलाई बचत हुने गरि सरकारले व्यवस्थापन गर्न थालेको मन्त्री भुसालले बताउनु भयो।साथै सरकारले गोदाम निर्माण गर्नको लागि एक अरब रुपैया छुट्टाएको बताउनु भयो ।
जनताको लागि गाँस ,बाँस ,कपास ,शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नु सरकारको दायित्व भएकोले यसतर्फ सरकार सक्रिय भएको बताउनु भयो।संघिय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ राम्रो लोकतान्त्रिक गणतन्त्र बाहेक अरु हुन नसक्ने कृषि मन्त्री भुसालले बताउनु भयो ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षता, कृषि मन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यता, सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे ,अर्घाखाँची सिमेन्ट प्रालिका प्रबन्धक राजेश अग्रवाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
कार्यक्रमको संचालन सरिता चौधरीले गरेकी थिइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot