बिपन्न समुदायका बालबालिका सग जन्मदिन विशेष

नवलपरासी / मंसिर २२

जन्मोत्सवको अवसर पारेर सोमबार एक बिद्यार्थीले श्रम बिधालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी छन। न्युलाईफ मा बि बर्दघाट्मा कानुन संकाय दोश्रो बर्षमा अध्ययनरत छात्रा बिसाखा तिवारी ले जन्मोत्सवको अवसरमा प्रतापपुर गाउपापालिका-१ भिठ्ठा मा रहेको श्रम बिधालयमा अध्ययनरत ५० जना बिद्यार्थीहरुलाई यश बर्ष पनि कापी कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन ।उनले ती बालबालिका ।ंआफ्नो खाजा खर्च बाट छुट्याईएको रकम र खुत्रुके बचत बाट जम्मा भएको पैसा बाट सहयोग गरेको उनले बताईन।उनले गत साल पनि जन्मोत्सवको अवसर पारेर सोही बिधालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेकी थिईन।यसलाई आगामी बर्षहरुमा समेत निरन्तरता दिने बताईन।

यस बिधालयले अति बिपन्न श्रमिक मजदुरहरुका छोराछोरीहरुलाई निशुल्क रुपमा पठनपाठन गराउदै आईरहेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष नाथुराम क्षेत्रीले जानकारी दिए।बिधालय जापान ईन्टरनेस्नल लेवर एसोसिएसन फन्ट(JILAF) र जापान टिचर युनियन(JCI)को आर्थिक सहयोग मा सन्चालन भैइरहेको अध्यक्ष क्षेत्रिले जानकारी दिए।हाल बिधालयमा प्राथमिक तह सम्म पढाई हुने सो बिधालयमा ७ देखि १४ बर्ष उमेर समुहका ५०जना बालबालिकाहरु रहेको श्रम बिधालयकी शिक्षिका बिमाला चौधरी ले बताईन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot