राष्ट्रिय दैनिक / नवलपरासी , १३ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले हरितालिका तीजकाे शुभकामना ब्यक्त दिनुभएको छ ।
हिन्दुनारीहरुका लागि महान चाड हरितालिका तीजकाे अवसरमा देश विदेशमा रहनुभएका सम्पुर्ण नारीहरुलाई तिजकाे विशेष शुभकामना दिनुभएको हाे ।
अध्यक्ष चाैधरीले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा देश विदेशमा रहनुहुने सरावल गाउँपालिका बासी आमाबुवा, दाजुभाई तथा दिदि बहिनीहरुमा सुख, शान्ती, समृध्दी एवं उत्तरोत्तर प्रगतीको कामना सहित शुभकामना व्यक्त गर्नुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

