धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत / भदौ १३
पदमा उम्मेदवारी दिने पक्का भएको छ । जनमत पार्टीको विधायक पदका प्रत्यासी मनोज कुमार ओझा” क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ ख लाई समृद्ध बनाउने आफ्ना चाहना रहेको ओझाको भनाई रहेको छ। यसका लागी युवाहरुको सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् ।
आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले आफ्नो जित हुने निश्चित रहेको ओझाले बताएका छ्न ।
मनोज कुमार ओझा असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार जनमत पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।
जनमत पार्टीको लागि निरन्तर वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

