Rashtriya Dainik

बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम समपन्न

प्रिन्स मिश्रा कृष्णनगर – कपिलवस्तुको बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रम ट्राफिक प्रहरी कार्यालय बहादुरगंजका प्रमुख प्रहरी सहायक निरिक्षक प्रकाश बिश्वकर्माको नेतृक्तमा कार्यक्रम सम्पन्न भएको छ |
बिश्वकर्माले बहादुरगंज आटो रिक्सा ब्योसाई संघ बहादुरगंजका आटोका ड्राइवरहरुलाई ओवर टेक गर्ने तरिका लगायत , लाइसेंस नाभएकाहरुलाई लासेन्स बनाउंन र आटोमा जाति सीट हुन्छ त्याती सवारीलाई मात्र बसालनुस समेतमा ब्रीफिंग गरेका थिए | कार्यक्रममा आटो रिक्सा ब्योसाई संघ बहादुरगंजका अध्यक्ष नियाज़ प्रधान, कोषाअध्यक्ष मन्नान, सचिव जय प्रकाश मौर्याको उपस्थिती थियो |

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित