धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत / भाद्र ५
कपिलवस्तुकाे बिजायनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारीद्वारा बरामद राखेको काठ बरामद गरेको छ I बगैचा लुकाइ राखेको ८ वटा सिसमको गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोतकाे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा ४० क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ। १२:३० बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले सहित ६० हजारको बराबरकाे काठ बरामद गरेकाे छ । नेपालको कपिलवस्तु -भारतको बलरामपुर सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन ।
विजयनगर गाउंपालिकाका वडा ५ ठाकुरापुर प्रहरीले जनाएको छ , भारतिय जंगल संग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

