कपिलवस्तु, भाद्र ५
जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि प्रदेश स्तरीय समिति गठन भएको छl
समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा भव्य रूपमा सम्पन्न भइ सो कमिटी गठन भएको छ l
। लुम्बिनी प्रदेशको समाजवादी महिला संघको उपाध्यक्षमा स्वेता राना मगर,सन्ध्या पौडेल खान सचिवमा शुशिला पौडेल सह सचिव सुभद्रा जि सी र पवनरेखा पाठक चयन
भएकि छन् lलुम्बिनी प्रदेशको समाजवादी महिला संघ
नव गठित समितीलाई जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

