Rashtriya Dainik

राप्रपाबाट प्रदेशसभा सदस्यमा अखिलेश्वर पाण्डेय आकांक्षी

कपिलवस्तु, भाद्र ४

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बुटहनिया बस्ने डा.अखिलेश्वर पाण्डेयको चर्चा मंसिर ४ गते हुने प्रदेश सभा सदस्यमा कपिलवस्तुको निर्वाचन क्षेत्र नं ३ को क’ बाट उमेदवारी दिने हो कि स्थानीय हरूले चर्चा गर्न थालेका छन् l

पाण्डेय एक शिक्षित व्यकितत्व , स्वच्छ छबि भएका, इमानदार, संघर्षशील, कर्तव्य परायण, निष्ठावान व्यक्तित्व रहेका उनी प्रदेश शभा सदस्यमा निर्वाचनमा भाग लिए राम्रो हुने स्थानीय चर्चा गर्न लागेका छन् l

आउने मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यमा तपाई को चर्चा चलेको प्रश्नमा पाण्डेयले जवाफ दिदै भने कि केही समय अगाडि राष्ट्रीय प्रजातंत्र पार्टीको क्षेत्रिय बैठकले मलाई प्रदेश सभा सदस्यमा उठाउने निर्णय समेत गरेको बताउदै जनता लोकतंत्रमा सबैभन्दा सर्वोपरि रहेको जनताको साथ र समर्थन आफू पाउने आसा समेत रहेको बताउदै जनताको चाहना , पार्टी कार्यकर्ता तथा राप्रपा पार्टीको निर्णय आए आफू कदम पछाडि नहटाउने बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित