Rashtriya Dainik

जसपा नेता महतो प्रतिनिधि सभाको चुनाव भाग लिने निर्णय

प्रेमशिला यादव सिरहा ३ भदौ – जसपा नेता बिरेन्द्र प्रसाद महतोले सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा चुनाव लडने निर्णय गरेका छन्।

राजनीतिमा प्रखर रहेका उनी लामो समय देखि राजनीतिमा होमिएका महतो बिगतको निर्वाचनमा माओवादी केन्द्र अध्यक्ष पुष्प कल दहाललाई चुनाव जिताउन ऊनी राम्रो पहल गरेका नेता महतो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफू उमेदवार बन्ने पत्रकार समेलनमा बताए हुन्।

नेता महतोलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कलदाहालले जसपा नेता महतोलाई सघाउने बुझिएको छ्।समाजमा निकै लोकप्रिय रहेका नेता महतो जनस्तर बाट नै महतोलाई निर्वाचनमा भाग लिन आग्रह गर्दै उनी निर्वाचनमा भाग लिन सहमत भएका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित