लैङिक हिसा अन्त्य सम्बन्धि अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

नन्दु यादव / मंसिर २१ नवलपरासी

महिला हिसा अन्त्यकाे प्रतिबद्धता ब्यक्ति समाज र सबैकाे एक्यवद्धता बिषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम लुम्बिनी प्रदेशकाे भैरहवामा सम्पन्न भएकाे छ ।पुर्व राष्ट्रिय महिला अायाेग कि सदस्य धनेश्वरी चाैधरीकाे अध्यक्षता तथा पुर्व मन्त्री दानबहादुर चाैधरी काे प्रमुख अतिथ्यतामा र जनता समाजबादि पार्टि महिला सघ कि उपाध्यक्ष एवम पार्टी केन्द्रीय सदस्य सुनिता काफ्ले काे विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम मा पुर्व सासद चिनक कुर्मी ,यज्ञ पाेख्रेल, प्रदेश सदस्य सन्ताेष पाण्डे लगायत बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै विशेषअतिथि सुनिता काफ्ले ले महिला बलात्कार ,हिसा लगायतका घटना दिनानुदिन बढदै गईरहेकाेले यश लाई तत्काल राेक्नुपर्ने बताउनु भयाे ।महिलाकाे समस्या लाई सरकारले कुनै मतलब नराखेकाे समेत गुनासाे गर्नु भयाे ।निर्मला पन्थकाे घटना अहिले सम्म छानबिन हुन नसक्नु सरकारकाे कमजोरी रहेकाे बताउनु भयाे । महिला हिसा अन्त्य तथा महिलाहरुकाे हकअधिकार काे लागि अाफुले सधै लडाई लडने वहाले बताउनु भयाे ।तेसै गरि कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीलेे देशमा महिला हिसा बढदै गईरहेकाेले यसलाई तत्काल राेकिनुपर्ने कुरामा जाेडदिनु भयाे ।महिलाहरूलाई सामान अधिकार तथा हकअधिकार सुनिश्चित हुनुपर्ने बताउनु भयाे ।कार्यक्रम मा सयाै महिलाहरुकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रम जनता समाज बादि महिला सघ पार्टी लुम्बिनी प्रदेशकाे अायाेजनामा भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot