Rashtriya Dainik

बाबा गरिबनाथ महादेव मन्दिरमा जल चढाउन सफल भएका युवालाई अध्यक्ष तनुकलाल यादवद्वारा सम्मान

महेश सिंह सिरहा लहान १ भदौ- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न २ स्थित रहेको बाबा गरिबनाथ महादेव मन्दिरमा प्रतियोगिता अन्तर्गत रेसमा बाबालाई जल चढाउन सफल भएका प्रथम,दोस्रो,तेस्रो भक्तजन युवालाई वडा न.२ का अध्यक्ष तनुक लाल यादव द्वारा संमान तथा प्रमाणपत्र चांदीको सिलड बाट सम्मान गरेका आयोजक समितिले बताए।

बिगत लामो बर्ष देखि धार्मिक आस्था बोकेका श्री श्री १००८ श्री बाबा गरिबनाथ महादेव मन्दिरमा प्रत्येक बर्ष श्रावण महिनाको सोमबारका दिन धार्मिक आस्था भएका हिन्दु धर्मावलम्बीहरुले नजीक रहेका नदि जलाशयहरुमा स्नान गरि बालालाई जल चढाउनले प्रमपरा रहेका छन्।

समाजिक स्तरमा सोठियाईनका उक्त बाबा गरिबनाथ महादेव मन्दिर निकै पुरानो र शक्तिशाली रहेको स्थानीय बासीहरुको जनबिश्वास रहेका छन्। रेशममा सहभागी हुने मध्येबाट प्रथम,दोस्रो,तेस्रो हुनेलाई अध्यक्ष तनुक लाल यादव लगायत सदस्यहरुद्वारा संमान गरिका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित