महेश सिंह सिरहा लहान २५ श्रावण – बिगत लामो बर्ष देखि लहान ७ स्थित संचालनमा रहेको माखन भोग निकै चर्चा आउदै हुन्। भिभिन्न प्रकारका भेजका परिकार उपलब्ध हुने गरेका छन्।पुरानो ठाउँबाट लहानको पशुपति आदर्श उच्च माध्यमिक बिधालयको दक्षिण पट्टीको गेट अगाडीको नयाँ भवनमा संचालनमा आएका छन्।
लाहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले नयाँ भवनमा संचालन हुन् लागेको माखन भोग लाई रिवन काटेर उदघाटन गरेका छन्।जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडा लहान ७ का वाडा अध्यक्ष राम औंतार शर्मा नेपाल पत्रकार महासंघ सिरहा शखाका सभापति मनोज बनैता लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

