Rashtriya Dainik

मेयर चौधरीद्वारा सयौं बिरामीलाई फलफुल वितरण

महेश सिंह सिरहा लहान १९ असार – लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई लहानका मेयर महेश प्रसाद चौधरीले बिरामीहरुलाई पौष्टिक आहारको लागी रोगबाट बच्न बिरामीहरुलाई फलफूल र हर्लिस वितरण गरिएका छन्।

२०७९ असार १७ गतेदेखि १८ गते २ दिने शिबिर शुक्रबार र शनिबार लहान नगरपालिका र कामना नर्सिङ्ग होम प्रा.ली.काे सहयोगमा धरानका बिपी.के.एच.एस.का वरिष्ठ चिकित्सकहरुद्वारा पाठेघर आङ्ग खस्ने बिरामीहरुलाई निशुल्क अपरेसन संचालन गरेका छन्।

महिलाहरुलाई पाठेघरका सलियकृया गराएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन्।बिगत लामो समय देखि अस्पतालले बिरामीहरुलाई सेवा प्रदान गर्दै आए हुन्।निजि क्षेत्रको अस्पताल मध्ये राम्रो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित