हरिकिशोर शर्मा / असार १७ ,जिराभवानी पर्सा जिराभवानी गाउँ पालिकामा रहेको बसन्तपुरटोल,भवानिपुर टोल, काठमान्डोटोल, र पिपरा टोलको बिचमा रहेको खेल मैदान जुन हाल जिराभवानी गा पा वडा न २ सेढ्वाको बसन्तपुरटोलमा अवस्थित छन । जसमा पुर्ब जनप्रतिनिधीहरुको मिलोमतोमा यस खेल मैदानलाई गाउँपालिका भवन निर्माणको नाममा खनेर पोखरि समेत गर्ने बनाइ सकेको छन । जुन हालको समयमा इ चार पाच गाउँ टोलको बिचमा खेलमैदान नै नरहि आज खेलाडी युवा तथा समाजका सम्पुर्ण बर्गका मानिसहरु पिर मारमा छ्न । तर अब तयहि गा पा भवन निर्माण गर्ने ? कि अन्तै गर्ने योजना हालको जनप्रतिनिधीहरु ज्यु अब गापा भवन काहा बनाउने ? अब प्रशन न १ अब यो खेलमैदानलाई गर्ने के त ? (२) मा खेलमैदान किन खन्यो ? (३) मा खने वापत लागत कसको ?(४) मा खाल्डो पुर्ने जिम्मा कसको? (५) मा अब गापा भवन काहा बनाउने? (६) यी चार गाउँ ,टोलको युवा खेलाडी काहा जाने? (७) यदि गा पा भवन बन्यो भने खेलमैदान कहा बन्दछ्न ? साथै यस सबन्धमा जिराभवानी गाउपालिका सेढ्वा २ का जितेका प्रतिनिधी श्री शकर पटवारि ज्युलाई थाहा नै छैन भने बताउनु भयो र यसैटोलका आज युवाहरु गाउमा बसि जनबासीहरु गुनासो गरिएका छ्न गुनासो गर्ने क्रममा यस जिराभवानी गाउपालिका वडा न २ बसन्तपुर युवा खेलाडी जितेन्द्रा बछार थारु , नागेन्द्र बछार थारुले गुनासो गरि बताएका छ्न
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

