महेश सिंह सिरहा लहान १७ असार – महिलाहरुलाई स्वराेजगार बनाउन सिलाई कटाई मेसिन वितरण गरिएका छन्। लहान नगरपालिका भित्र रहेका गरिब दलित निसहाय महिलाहरुलाई मेसिन वितरण गरिएका छन्।
घर परिवार चलाउन समस्या खेपिदै आएका १० जना महिलाहरुलाई लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले समुह बनाएर मेसिन वितरण गरिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

