Rashtriya Dainik

बलान बिहुल गाउँपालिकामा १५ सैँया अस्पतालको शिलान्यास

महेश सिंह सिरहा लहान १५ असार – सप्तरीको बलानबिहुल गाउँपालिकामा वडा नम्बर २ चनहीमा १५ सैँयाको अस्पताल निर्माण हुने भएको छ्। गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवले अस्पतालको शिलन्यास गरेका छन्।

वर्सौ बर्ष देखि अस्पतालको पिडा खेप्दै आएका स्थानीयबासीहरुले अस्पतालको शिलन्यास भए पछि खुशी व्यक्त गरेका छन्।चन्हीको दुर्गा मन्दिर स्थित रहेको खाली जग्गामा शिलान्यास गरिएको छ्। १५ करोडको लागतमा निर्माण हुन् लागेको अस्पताल २ बर्ष भित्रमा अस्पतालको काम समपन्न गरिने पालिका अध्यक्ष खेम चन्द्र यादवले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित