नवलपरासीमा १ पिकप गाडी सहित ११ लाख भन्दा बढीको मालसामान नियन्त्रण

संजय कुशवाहा / नवलपरासी १९ मंसिर

पश्चिम नवलपरासीमा अबैध सामना अोसार पसारमा संलग्नमा १ बलेरो पिकप गाडी सहित ११ लाख ४२ हजार ४ सय मूल्य  बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको  छ ।

शुक्रबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्सिपुरस्थित लु १ज ३२४३ नम्बरको बलेरो पिकप गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी अबैध रूपमा लैजादै गरेको १८ सय ४० किलो मकै र ९ सय ६० किलो हरियो केराउ सिमामा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।
उक्त मकै र केराउको अन्दाजी मुल्य २ लाख ४२ हजार ४ सय बराबर र बलेरो पिकप गाडीको मुल्य ९ लाख गरि जम्मा ११ लाख ४२ हजार ४ सय मुल्य बराबरको रहेको छ ।

नियन्त्रणमा लिएको सम्पुर्ण मालसामान ,गाडी र गाडी चालक समेत आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot