Rashtriya Dainik

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका एक युवालाई चट्याङ् लागि मृत्यु

राजन कुमार बानिया
पर्सा १४ असार
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औँराहा रेन्ज निवासी अन्दाजी वर्ष ३० को हरिन्द्र दास थारु आज पानी परेको बेला दिसो ३:३०मा खेतमा कोदालो चलाउँदै गर्दा चट्याङ् लागि मृत्यु ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक किशोर आचार्यले बताउनु भएको छ,प्रहरी निरीक्षक आचार्यको नेतृत्वमा घटनाको स्थलगत मुचुलका गरि सव पोस्टमाडमको लागि नारायणी अस्पताल बिरगंजमा पठाईएको प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित