Rashtriya Dainik

सरावलमा बालि बिमा सम्बन्धि एक दिने गाेष्ठी सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , १३ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बालि बिमा सम्बन्धि एक दिने गाेष्ठी सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे अायाेजनामा वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराईकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यता एवं पालिका उपाध्यक्ष बासमती हरिजनकाे बिशिस्ट अातिथ्यतामा एक दिने गाेष्ठी सम्पन्न भएको हाे ।

गाेष्ठीमा जनप्रतिनिधि तथा कृषकहरुगरि ३५ जनाकाे सहभागिता रहेको कृषिशाखा प्रमुख कुल्दिप मिश्रले जानकारी दिए ।

सहभागीलाई कृषिज्ञान केन्द्रका वसन्त खवास , जनरल ईन्साेरेन्सका नारायण न्याैपानेले बिमाको बारेमा जानकारी गराएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित