महेश सिंह सिरहा, लहान / १३ असार – जिल्ला समन्वय समिति सिरहामा निर्वाचित भएका नव-निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा सिरहाका विभिन्न पालिकाहरुको जन प्रतिनिधि तथा समाजसेवी बुद्धिजिवी नागरिक समाज लगायतका बिशिस्ट ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक संस्थाले बताए।

कार्यक्रममा सभापति दिनेश महतो उप सभापति दिलिप लामा सदस्य जानकि यादव लगायत सम्पुर्ण प्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

