राष्ट्रिय दैनिक / नवलपरासी , ९ असार
थारु भाषाकाे गित “प्यारके सावन” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थारु डे युट्युब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो ।
चार मिनेट चाैअन्न सेकेन्डकाे यस गितमा राज थारुको शब्द/संगित रहेको उक्त गितमा उमा चाैधरी र राज थारुकाे स्वर रहेको छ ।
यस गितमा चर्चित कलाकार तथा मोडल राज थारु र अासु गुराैँकाे अभिनय देख्न सकिन्छ । यसअघि राज थारुले थुप्रै गितमा समेत अभिनय गरिसकेका छन ।
उक्त गितको छायांकन राजेश चाैधरीको छ भने यस गितको मिक्सिङ केशव राज चाैधरीले गरेका छन । यो गितमा दर्शकले खोजेको जस्तो रहेको युनिटले जनाएको छ ।
हेर्नुहाेस भिडियाे . . . . .
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

