उत्तमकुमार थापा
सुदुरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङकाे साईपाल गाउँपालीका अध्यक्ष मानविर बाेहराले साईपाल हिमालकाे काखैमा रहेकाे साईपाल गाउँपालीकाकाे बिकास लाई तिव्रता दिदै याहाँकाे पर्यटकीय सम्भावना लाई अगाडि बढाउनेमा जाेड दिने बताउनु भयाे ।
सिताम्मे हिमालकाे काखैमा रहेकाे गाउँपालीकामा नवनिर्वनचित अध्यक्ष बाेहराले पछिल्लो समय सडक सञ्जाल लाई पनि तिव्रता दिन सकिन्छ कि भन्नेमा आफ्नो अभ्यास भईरहेकाे बताए । हामी पहाडी जिल्ला बझाङका नागरिक हाै । हाम्रो गाउँपालीका साईपाल हुँदै सेती नदि सलल बग्ने गर्दछ अपर सम्भावना बाेकेकाे स्थानीयतहलाई अगाडि बढाउन स्थानीय बासिन्दाले पुर्ण सहयाेग गर्नेमा म दृढ रहेकाे छु । याहाँकाे बिकासलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बिज्ञहरु सँग छलफल गरेकाे छु । साथै निर्वाचित उपाध्यक्ष डाेल्मा तामाङले भन्नू भयाे, म महिला भएको नाता दलिल पिछडिएका र सिमान्तकृत बर्गलाई पहिलो प्रथामिक्तामा राख्दै सीप विकास तालिमाबाट महिला हात्मनिर्भर बनाउनुकाे साथै,महिला हिँशा बालबिवाहा अनत्य गर्न आफ्नाे नित्तान्तै भुमिका रहने बताउनु भयाे ।
उहाले भन्नू भाे ,तिब्बत नाका आफ्नै गाउँपालीका नजिकै पर्ने भएकोले सडक सञ्जाल लाई नै जाेड्न पहल गर्नुपर्ने बताए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

