रामग्राम स्तुप सम्बन्धमा राष्ट्रीय सभाका अध्यक्ष संग छलफल


देशबन्धु यादव /नवलपरासी

रामग्राम स्तुप र पण्डितपुर क्षेत्रको विकासका लागी रामग्राम नगरपालिकाका म मेयर नरेंद्र कुमार गुप्ता र राष्ट्रीय सभाका अध्यक्ष माननिय गणेश प्रसाद तिमिल्सिना संग छलफल सम्पन्न भयो ।
यस छलफलको अवसरमा उपमेयर रम्भा कुवंर ,प्रमुख प्रशासकीय अधिकृत राजेश पंथी ,प्रजिअ सागरमणि पाठक, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, उपाध्यक्ष राजेश गुप्ता , नागरिक समाज का अध्यक्ष कैलाश ठाकुर, लुम्बिनी गार्डेन फाउंडेशन का अध्यक्ष गोविन्द सुबेदी , रामग्राम नगरपालिका का वडा अध्यक्ष का साथै राजनीतिक दलका जनप्रतिनिधि हरुको गरिमामय उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot